ककनीमा सय फुट उचाइको बुद्ध प्रतिमा बन्दै
काठमाडौँ, २४ मंसिर । लुम्बिनी कपिलवस्तु विश्व अभियानले ककनीमा एक सय फुट उचाइ भएको बुद्ध प्रतिमा निर्माण कार्यलाई अघि बढाउने भएको छ । बेल्जियमको ब्रसेल्समा सम्पन्न अभियानको सम्मेलनले ललितपुरमा रहेको हिरण्य वरणहाविहारको रिप्लिका निर्माणको कामलाई पनि अघि बढाउने निर्णय भएको छ । नेपाललाई बुद्ध भूमि नामकरण गरिनुपर्ने विश्वव्यापी अभियानमा लागेका अभियान्ताले लुम्बिनी गेट निर्माणका लागि […]
२०७३ मंसिर २४ गते, शुक्रबार