पाटन दरबार स्क्वायरमा एकद्वार प्रणाली सुरु
काठमाडौ, २९ भदौ । पाटन दरबार स्क्वायर र सङ्ग्रहालयका बीचमा एकै ठाउँबाट शुल्क लिने गरी ‘सहमतिपत्र’ मा हस्ताक्षर भएको छ । मङ्गलबार दुई निकायबीच एकद्वार प्रणालीबाट पर्यटकसँग शुल्क उठाउने गरेर सहमति भएको हो । पाटन सङ्ग्रहालयमा कार्यालयले नै र दरबार स्क्वायरमा उपमहानगरपालिकाले शुल्क उठाउँदै आएको थियो । एकद्वार प्रणाली आगामी असोज १ गतेदेखि लागू हुँदैछ […]
२०७३ भाद्र २९ गते, बुधबार