बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित
काठमाडौ, ११ भदौ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइने र पुराना शैलीका घरलाई संरक्षण गर्ने उद्देश्यले उक्त क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरिएको हो । उक्त क्षेत्रमा घर बनाउँदा […]
२०७३ भाद्र ११ गते, शनिबार