काठमाडौं स्तम्भ : साउनभित्र विवरण नल्याए निर्माणमा रोक
काठमाडौं, २८ साउन । काठमाडौं स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौं महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ । करिब दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्म स्तम्भ निर्माणको काम अघि बढाउनुपर्ने भए पनि हालसम्म जस्ताले बार्ने काम […]
२०७३ श्रावण २८ गते, शुक्रबार