त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौ, २० असार । टर्कीको इस्तानबुल विमानस्थलमा गत साता र बंगलादेशको ढाकामा शुक्रबार भएको आतंककारी हमलापछि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सतर्कता पनि बढाइएको छ। चक्रपथको मुख्य सडकदेखि नै तालिमप्राप्त कुकुरमार्फत प्रहरीले नियमित चेकजाँच थालेको छ। ‘गोल्डेनगेटदेखि नै सुरक्षामा कडाइ गरेका छौं,’ विमानस्थलका डिआइजी गोविन्द निरौलाले भने, ‘यात्रुको चेकिङमा पनि प्रहरी सक्रियता बढेको छ।’ सुरक्षा बलियो […]
२०७३ असार २० गते, सोमबार