पर्यटकीय सम्भावना भएको माझीबस्ती निर्माण
काठमाडौँ, ३२ साउन । भूकम्पपछि मेलम्ची नगरपालिकाभित्रको पहिलो एकीकृत नमुना माझीबस्ती निर्माण भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ आरुबोटेको माझी समुदाय बर्खाकोे समयमा ओतलाग्ने नमुना भवन पाउने पहिलो समुदाय भएको छ । थाई नेपाली सङ्घ, थाइल्यान्डले भूकम्पपछि पिछडिएको वर्ग र भूकम्पले धेरै क्षति बनाएको स्थानको अवलोकनपश्चात् माझी बस्तीमा एकीकृत नमुना बस्ती निर्माण गर्ने लक्ष्यका साथ माझीबस्तीमा ४६ […]
२०७३ श्रावण ३२ गते, मंगलवार