शिवालय भत्कियो
काठमाडौँ, २१ साउन । थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय हिजो साँझ अकस्मात भत्किएको छ । भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो । बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा गर्दै आएका महन्त नारायणनाथ योगीले बताए । यद्यपि मन्दिर भत्कँदा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरीवृत्त […]
२०७३ श्रावण २१ गते, शुक्रबार