आज भोटो जात्रा
काठमाडौं, १४ साउन। आज रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो […]
२०७३ श्रावण १४ गते, शुक्रबार