बाग्मती ढलमुक्त हुदै
काठमाडौं, ७ साउन । एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ।। नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदुषण हुनबाट रोकिने भएको छ । गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। बल्खु पुलदेखि सुन्दरीघाटसम्मको क्षेत्रमा आगामी एक वर्षमा ढल राख्ने काम सम्पन्न गरिने भएको […]
२०७३ श्रावण ७ गते, शुक्रबार