‘घान्द्रुक’ पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र
काठमाडौं, १४ जेठ । पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तर भागमा माछापुच्छ र अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । देशका विभिन्न भागबाट आउने पर्यटकका साथै नेपाल आउने लगभग ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । नेपाल आएर पनि घान्द्रुक […]
२०७३ जेष्ठ १४ गते, शुक्रबार