पर्यटन

१३ औँ शताब्दीका मूर्ति भेटिए

काठमाडौ, ६ बैशाख । शक्तिशाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजाको कनकासुन्दरी गाविस–७ स्थित धोबीघाट नजिक १३ औँ शताब्दीका मूर्ति भेटिएका छन् । कनकासुन्दरी भगवतीको मन्दिर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि निर्माण कार्य थालिएको धर्मशालाको जग खन्दै गर्दा पाँचवटा मूर्ति भेटिएका हुन् । उत्खननको अवस्था तथा भेटिएका मूर्ति अध्ययन गर्दा १३ औँ […]

२०७३ बैशाख ६ गते, सोमबार

विश्वमै दुलर्भ रेडपाण्डा भेटियो

काठमाडौं, ५ बैशाख । जाजरकोटको ढिमेमा विश्वमै दुलर्भ रेडपाण्डा फेला परेको छ । स्थानिय सरु खोलामा बग्दै गरेको अवस्थामा गाँउलेले देखेपछि रेडपाण्डाको उद्धार गरेको ढिमे ९ का दीपक हमालले जानकारी दिए । स्थानियले रेडपाण्डा छोपेर गाँउमा लिएर राखेको हमालले जानकारी दिए । ढिमेको घरङ्गा जंगलबाट पानी खान स्थानीय सरु खोलामा आएको बेला गोठालो गएका केटाकेटीले […]

२०७३ बैशाख ५ गते, आईतवार

पुग्नै पर्ने ठाउ : पूर्वको पशुपतिनाथ अर्थात् खोटाङको हलेसी महादेव

काठमाडौँ । काठमाडौँदेखि ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन्छ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै […]

२०७३ बैशाख ४ गते, शनिबार

नेपाल विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा

काठमाडौं । भ्रमण गन्तव्यका लागि सन् २०१६ मा बिश्वका दश उत्कृष्ठ देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतस्थित चर्चित रफ गाइड कम्पनीले सार्वजनिक गरेको सूचीमा नेपाल पहिलो स्थानमा पर्न सफल भएको हो । रफ गाइड कम्पनीको उक्त सूचीमा दक्षिण एसियाली राष्ट्रबाट नेपाल बाहेक श्रीलंका मात्र परेको छ । श्रीलंका १०औं स्थानमा छ । […]

२०७३ बैशाख ४ गते, शनिबार

पर्यटकको पर्खाइमा पैँयुकोट दरबार

काठमाडौ, ३ बैशाख । पर्वत होस्राङ्दीस्थित ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा पैँयुकोट दरबार ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रयास सुरु गरिएको छ । ऐतिहासिक र धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिने पैँयुकोटमा आन्तरिक र बाह्य पर्यटकसमेत भित्र्याउने लक्ष्यसहित […]

२०७३ बैशाख ३ गते, शुक्रबार

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं, २ वैशाख । सेतो मच्छिन्द्रनाथको रथयात्रा विहीबारदेखि सुरु भएको छ । जमलस्थित तीनधारा पाठशालाअगाडि रथारोहण गराएपछि नौतले रथयात्रा सुरु भएको हो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराउने गरिन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । बृद्धबृद्धाहरुलाई दर्शन गराउनका लागि आर्य अवलोकितेश्वरको नामबाट […]

२०७३ बैशाख २ गते, बिहीबार

डडेल्धुरामा घटाल मेला

काठमाडौँ, २ वैशाख । प्रत्येक वर्ष बैशाख २ गते झैँ यसपटक पनि डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ३ मा आज घटाल मेला लागेकोे छ । डोटी खोलामा भीमपुत्र घटोचकलाई खुसी पार्न मेला लाग्ने गर्दछ । घटोचक अर्थात घटाल बाबाले तुरुन्त मनोकांक्षा पूरा गर्ने विश्वासमा मेलामा सहभागीहरुले बालुवा खाने गरेको स्थानीयवासी बताउँछन् । घटाल बाबाको मन्दिरमा […]

२०७३ बैशाख २ गते, बिहीबार

आज सिन्दुर जात्रा

काठमाडौं, २ वैशाख । गतमंगलबार भक्तपुरको भेलुखेलमा बाजागाजासहित उभ्याइएको ५५ हात लामो लिंगो हिजो साँझ ६ बजे ढालिएको हो । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पाँचौं दिने हिजो दिनभरको पूजापछि लिंगो ढालिएको हो । लिंगोलाई टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरुप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ वटा डोरीले बाँधी उभ्याइएको थियो । विस्केट जात्रा हेर्नाले […]

२०७३ बैशाख २ गते, बिहीबार

२१औँ वन्यजन्तु सप्ताह : गैँडामा क्षयरोग भेटिएपछि संरक्षणमा चुनौती

काठमाडौ, १ बैशाख । वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो । प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार वर्ष मनाउन सक्यो । तर अब यतिले मात्रै संरक्षण कार्य प्रभावकारी […]

२०७३ बैशाख १ गते, बुधबार

सल्हेस फूलबारीमा रहस्यमय हारमको फूल

काठमाडौँ, ३० चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ […]

२०७२ चैत्र ३० गते, मंगलवार