बाघ संरक्षणका निम्ति दश करोड
काठमाडौँ, ५ जेठ । राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बीच बाघ संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले आयोजना गरेको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रममा भारतीय सिमावर्ती क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न हस्ताक्षर भएको जनाइएको छ । बाघको […]
२०७३ जेष्ठ ५ गते, बुधबार