चौंरीको आलो रगत पिउने मेला सुरु
काठमाडौं, ८ साउन । म्याग्दीको शिख गाविसमा पर्ने पर्यटकीय खोप्रालेकमा चौँरीमेला सुरु भएको छ । नाङ्गी पाउद्वार संयुक्त चौँरीपालन समितिले खोप्रामा चौँरीको आलो रगत पिउने मेला सञ्चालन गरेको हो । साउन ७ गतदेखि सुरु भएको उक्त मेला ११ गतेसम्म सञ्चालन हुनेछ । विभिन्न रोगको उपचारको लागि भन्दै रगत पिउन बिहानैदेखि चौँरी मेलामा सर्वसाधारणको सहभागिता र […]
२०७३ श्रावण ८ गते, शनिबार