१५ हजारमा खप्तड घुम्न पाइने
काठमाडौ, ४ चैत । खप्तड घुम्न जाने सोचमा हुनुहुन्छ ? धेरै रकम खर्च होला भन्ने भ्रममा हुनुहुन्छ भने त्यसबाट मुक्त हुनुस् । खप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर प्याकेज सार्वजनिक भएको छ । थोरै रकम खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ । मोहित ट्राभल्स […]
२०७२ चैत्र ४ गते, बिहीबार