पदमार्गले उठाएको ग्रामीण पर्यटन
काठमाडौं, १७ माघ । ‘यो सबै हाम्रा बाजे, पुर्खाहरुको गोठ आउने थलो हो, सानो छँदा हामी पनि गाइवस्तु लिएर आउँथ्यौं’ हिस्तान–५ फूलबारीको वर्णन गर्दै होटल व्यवसायी याम पुन स्मरण गर्नुहुन्छ । आज, फूलबारीको परिचय किसान गोठालो जाने लेकमा सीमित छैन । घना जङ्गलको बीचमा अवस्थित फूलबारी पर्यटकीय क्षेत्रमा परिणत भएको छ । फूलबारी गेस्ट हाउसका […]
२०७२ माघ १७ गते, आईतवार