जिरी विमानस्थल सञ्चालनमा आउदै
काठमाडौं, २४ कार्तिक । पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य सङ्घ जिरीले मङ्गलबार आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने जानकारी दिए […]
२०७२ कार्तिक २४ गते, मंगलवार