पर्यटन

पर्यटन प्रवर्द्धन गर्न हवाईजहाज सङ्ग्रहालय

काठमाडौं,१३ चैत। पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कैलालीको धनगढीमा नेपालकै पहिलो हवाईजहाज सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको छ । कैलाली जिल्ला बेलादेविपुर गाविस घर भई इन्डोनेसियाको लायन एयर विमान कम्पनीमा प्रशिक्षकको रूपमा कार्यरत क्याप्टेन वेद उप्रेतीको पहलमा यो सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको हो । सङ्ग्रहालयको तयारीको क्रममा पुरानो जेट विमानका विभिन्न पाटपूर्जाहरू ल्याइपुर्‍याइएको छ […]

२०७० चैत्र १३ गते, बिहीबार

सरकारी खर्चमा कर्मचारीलाई सयर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्रमअनुसार निजामती कर्मचारीलाई देशका विभिन्न स्थानमा घुमाउन १ करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । कर्मचारी सँधै काममा व्यस्त रहने भन्दै सरकारले आफ्नै आफ्नै खर्चमा कर्मचारीलाई घुमाउन लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका विभिन्न २० गन्तव्यमा कर्मचारीलाई घुमाउन कार्यक्रम तयार पारिसकेको छ । […]

२०७० चैत्र ११ गते, मंगलवार

पयर्टन बोर्डद्वारा पाँच वर्षीय अवधारणा पेस

काठमाडौं । नेपाल पयर्टन बोर्डले बन्द, हडताल चक्काजाम गर्ने दलका नेतालाई मतदान नगर्ने सन्देशसहितको प्रचारात्मक कार्यक्रम ल्याउने भएको छ । देशका पाँचै विकास क्षेत्रका पर्यटन व्यवसायीको छलफलमा बन्द, हडताल र चक्काजाम नेपालको पर्यटन व्यवसायका लागि अभिशाप बनेको निश्कर्ष निस्केका कारण उक्त प्रचारात्मक कार्यक्रमलाई अभियानका साथ सञ्चालन गर्न लागिएको हो ।नेपालको पर्यटन उद्योगमा बन्द, हडताल र […]

२०७० चैत्र १० गते, सोमबार

बिस्केट जात्राका लागि नयाँ रथ बनाइदै

काठमाडौं, ३०फाल्गुन ।नयाँ वर्षसँगै मनाइने प्रसिद्ध बिस्केट जात्राका लागि रथ निर्माण आधा सकिएको छ । चैत २७ बाट सुरु हुने ७ दिने जात्राका लागि भक्तपुर तौमढीस्थित पाँचतले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण भइरहेको छ ।गुठी संस्थान भक्तपुरको संयोजनमा माघ १६ बाट सुरु भएको रथ निर्माण ५० प्रतिशत पूरा भएको सिकर्मी नाइके लक्ष्मीप्रसाद सिलाकारले […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

पाटेबाघ गणना कार्य सम्पन्न

काठमाडौं, २६ फागुन । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक महिना अघिदेखि क्यामेरा ट्रयापिङको सहायताले सुरु गरिएको पाटेबाघ गणनाको कार्य सकिएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति कोषको संयुक्त सहकार्यमा पाटेबाघ गणनाको कार्य गरिएको हो । पाटेबाघ गणनाका लागि ५५ जोर क्यामेरा, २१ जना प्राविधिक र दुई वटा हात्तीको प्रयोग गरिएको आरक्षका मुख्य संरक्षण अधिकृत […]

२०७० फाल्गुन २६ गते, सोमबार

पण्डितपुरमा बृहत उत्खनन गर्न आवश्यक :पुरातत्वविद

काठमाडौ, २५ फागुन । नवलपरासीको बञ्जरिया—१ पण्डितपुरमा बृहत उत्खनन गर्न आवश्यक रहेको पुरातत्वविद्धले सरकारलाई सुझाव दिएका छन् ।कोलिया गणराज्यको राजधानी भएको स्थान रामग्राम नगर पंडितपुरमा रहेको पुष्टि भईसकेकोले त्यस क्षेत्रको तत्काल उत्खनन गर्न जरुरी रहेको उनिहरुको सुझाव छ ।फागुन ४ गते देखि १७ दिन लगाएर उत्खनन गरेको पुरातत्व विभागको टोलिले उत्खननका क्रममा कोलिया गणराज्यको राजधानी […]

२०७० फाल्गुन २५ गते, आईतवार

सोलुखुम्बुमा गुलेलीमाथि प्रतिबन्ध

काठमाडौँ । चराचुरुङ्गीको संरक्षण गर्ने उद्देश्यले जिल्ला वन कार्यालय सोलुखुम्बुले जिल्लालाई गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जसका लागि अहिले सदरमुकाम सल्लेरीलगायत मुख्य बजारहरू नेले, सोताङ र नेचा बिहिबारेमा गुलेली बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको छ । सो कुराको अनुगमन सोही क्षेत्रका रेञ्जपोस्टका कर्मचारी तथा प्रहरीले गर्दै आएको जिल्ला वन कार्यालयले जनाएको छ […]

२०७० फाल्गुन २४ गते, शनिबार

लुम्बिनीमा शान्ति सम्मेलन हुदै

काठमाडौँ ,२३ फागुन । एसिया जर्नालिस्ट एसोसिएसन -आजा) नेपालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि लुम्बिनी अन्तर्राष्ट्रिय सञ्चार तथा शान्ति सम्मेलन आयोजना गर्दैछ ।लुम्बिनीको प्रचार-प्रसार, गरिमा वृद्धि तथा राष्ट्रकै प्रतिष्ठा अभिवृद्धि गर्नेे उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यही फागुन २५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका विभिन्न मुलुक तथा नेपालका वरिष्ठ पत्रकारको सहभागिता रहने छ । सम्मेलनमा […]

२०७० फाल्गुन २३ गते, शुक्रबार

लाटोकोसेरो उत्सव हुँदै

काठमाडौं, २२ फागुन ।नेपालसहित अमेरिका र इटालीमा मात्र हुँदै आएको लाटोकोसेरो उत्सव यस वर्ष आजदेखि नवलपरासीको अग्यौली गाविस–५ बाघखोरमा हुँदैछ । लाटोकोसेरो संरक्षणका लागि विगत तीन वर्षदेखि गरिँदै आएको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आज र भोलि हुने भएको हो ।अमलटारी मध्यवर्ती होमस्टे गाउँ र प्रकृतिका साथीहरु नामक संस्थाको आयोजनामा उत्सव आयोजना गरिएको हो । […]

२०७० फाल्गुन २२ गते, बिहीबार

काठमाडौं चौथो सस्तो सहर

काठमाडौं, २१ फागुन। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका मानिसहरुको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा नेपालको राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेकोपाइएको छ ।सर्वेक्षण अनुसार सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको […]

२०७० फाल्गुन २१ गते, बुधबार