मकवानपुर गढी दरबार दरबार जीर्ण
काठमाडौं,४ जेठ । मकवानपुर जिल्लाको गढी गाउँ विकास समितिमा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार जीर्ण अवस्थामा पुगेको छ । मर्मत सम्भारको अभावमा दरबार भत्कने अवस्थामा पुगेको हो ।दरबार क्षेत्रमा सुरक्षाका लागि बनाइएका अग्ला ढुंगाको पर्खालहरु चर्केर भत्कने अवस्थामा पुगेको छ । करिब ५ सय ५० वर्षको इतिहास बोकेको मकवानपुर गढीमा सेन वंशका राजा मुकुन्दसेनले राज्य […]
२०७१ जेष्ठ ४ गते, आईतवार