लिच्छवीकालीन सम्पदाको संरक्षण सुरु
काठमाडौ। भक्तपुरको झौखेल-७ र ९ मा यत्रतत्र छरिएर रहेका शिवदेव अंशुवर्माको अभिलेख एवम् लिच्छवीकालीन बौद्ध चैत्यलगायतका सम्पदाको संरक्षण सुरु गरिएको छ ।गत चैत महिनामा यत्रतत्र छरिएको अवस्थामा भेटिएका सम्पदा सङ्कलन गरी संरक्षण गर्न पुरातत्व विभाग दरबार हेरचाह तथा संरक्षण कार्यालयले भक्तपुरसहितको टोलीले बुधबार त्यस स्थानमा गएर लगत सङ्कलन गरेको छ ।कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले यस […]
२०७१ असार २६ गते, बिहीबार