पर्यटन

भक्तपुरमा पर्यटक ओइरो

काठमाडौ, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा गत वर्ष पर्यटकबाट मात्रै १९ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ। विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाले भरिपूर्ण भक्तपुरमा पर्यटक बढेका हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । ०७० सालमा अघिल्लो वर्षको तुलनामा यहाँ आउने पर्यटकको […]

२०७१ बैशाख २८ गते, आईतवार

काममा अवरोध नगर :पर्यटन बोर्ड

काठमाडौ, २६वैशाख ।नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीहरुबाट बोर्डको दैनिक कार्यसंचालनमा बाधा उत्पन्न गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।बार्डले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एक अर्कालाई मानमर्दन गर्ने गराउने, देशको छवि धमिल्याउने, समग्र पर्यटन विकास र प्रवद्र्धनमा नै नकारात्मक असर पार्ने भन्दै पर्यटन व्यवसायीहरुको विरोधका कार्यक्रमबाट दुःखित भएको जनाएको छ ।निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले नेपाल […]

२०७१ बैशाख २६ गते, शुक्रबार

बुद्धजयन्ती सप्ताह सुरु

काठमाडौ,२६ बैशाख । बुद्धजयन्ती सप्ताहसुरु भएको छ ।२५५८ औँ बुद्धजयन्तीको मूल समारोह समिति आनन्दकुटी विहार-स्वयम्भूले बिहीबार राजधानीमा गरेको पत्रकारसम्मेलनमा साताव्यापी रेडियो तथा टेलिभिजनबाट बुद्धका उपदेश, बुद्धकोजीवनी तथा धार्मिक प्रवचनलगायतका प्रसारण सुरु गरिएको जानकारी दिइयो ।सप्ताहअन्तर्गत मुलुलकभर विभिन्न सामाजिक-धार्मिक कार्यक्रमहरु सञ्चालन गरी ज्ञानमाला भजन, सामुहिक बुद्धपूजा, धर्मदेशना गरिने बताइएको छ ।सप्ताहको अवधिभर विभिन्न बौद्ध विहार, गुम्बा, […]

२०७१ बैशाख २६ गते, शुक्रबार

लुक्लामा उडान अबरुद्ध

काठमाडौ, २५ वैशाख ।वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् । मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरु समस्यामाथि समस्यामा परेका हुन् । अहिले सगरमाथाबाट फर्केका थुप्रै […]

२०७१ बैशाख २५ गते, बिहीबार

दुर्गन्धित बन्दै तारे होटलहरु

काठमाडौं, २३ बैशाख। काठमाडौं महानगरपालिकाले स्थानीय निकायलाई बुझाउनुपर्ने कर नतिरेपछि दर्जन तारे होटलबाट पाँच दिनदेखि फोहोर उठाएको छैन् । होटहरुमा हजारौं किलोग्राम फोहोर थुपि्रँदा दुर्गन्ध फैलिन थालेको छ । काठमाडौं महानगरपालिकाले कर नतिरेर कारबाही गरेको होटलका सञ्चालकहरु भने हिजो प्रधानमन्त्री कार्यालयमा डेलिगेसन गएर कर छुट र फोहोर उठाउन आग्रह गरेका छन् । फोहोर नउठ्दा एकै […]

२०७१ बैशाख २३ गते, मंगलवार

पशुपतिका मूल भट्टलाई सञ्चालकबाट हटाइने

काठमाडौ, २२ वैशाख । पशुपति क्षेत्र विकास कोषले ऐन संशोधन गरी मूल भट्टलाई सञ्चालक समितिको सदस्यबाट हटाउने तयारी गरेको छ । कोषले यससम्बन्धी प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको हो ।पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार मूल भट्ट समितिको पदेन सदस्य रहने व्यवस्था छ । त्यसलाई हटाएर आधिकारिक ट्रेड युनियनका प्रतिनिधिलाई सदस्य […]

२०७१ बैशाख २२ गते, सोमबार

महाकुम्भ मेला सकिँदै

काठमाडौ, १९ बैशाख । गत चैत्र १७ गते देखि सुनसरीको बराहक्षेत्रमा सुरु भएको माहांकुम्भ मेला आजबाट सकिदैछ ।मेलामा करीब १ करोड भन्दा बढिले सहभागीता जनाएको आयोजक समितिले जनाएको छ । कुम्भ मेला मुल आयोजक समितिका प्रबक्ता देबराज अधिकारीले मेला सोचे भन्दा बढी सफल भएको जानकारी दिए । उनले आज समापन हुने मेलामा दर्शन गर्न आएका […]

२०७१ बैशाख १९ गते, शुक्रबार

पर्यटन व्यवसायी र प्रहरीबीच झडप

काठमाडौ,१७ वैशाख । नेपाल पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यालयमा ताला लाउन पुगेका पर्यटन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।बोडृको मूल गेडमा नारावाजी गर्दै तालाबन्दीका लागि भित्र पस्ने प्रयास भएपछि प्रहरीले धरपकड सुरु गरेको थियो । झडपमा केही वयवसायी सामान्य घाइते भएका छन् । ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल, होटल एसोसिएन नेपाल, नाफ्टा, नेपाल राफ्टिङ एजेन्ट […]

२०७१ बैशाख १७ गते, बुधबार

छैठौँ पर्यटन मेला स्थगित

काठमाडौं , १६ वैशाख ।यही वैशाख १९ गतेदेखि हुने भनिएको छैठौ पर्यटन मेला स्थगित भएको छ । बोर्डले एक बिज्ञप्ति जारी गर्दै १९ देखि २१ सम्म गर्ने भनेको मेला स्थगित गरेको हो । नेपाल पर्यटन बोर्डमा व्यापक आर्थिक हिनामिना भएको भन्दै बोर्डले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रम व्यवसायीहरुले बहिष्कार गर्नेे बताएको केहि […]

२०७१ बैशाख १६ गते, मंगलवार

पुनहिलमा पर्यटकको र्घुइचो

काठमाडौँ । पहाडी भूगोलको उच्च स्थान, त्यसमा पनि वसन्त ऋतुसँगै पाखाभरि फुलेका गुराँसे जङ्गल, खुलेको आकाश र पृष्ठभूमिमा दन्तलहरझै हिमशृङ्खलाको मनोरम दृश्यको अवलोकन गर्न म्याग्दीको घार गाविस-१ मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ । विश्व प्रसिद्ध अन्नपूण्चक्रिय पदमार्ग अर्न्तर्गत समुन्द्रि सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको जङ्गलमा […]

२०७१ बैशाख १५ गते, सोमबार