काभ्रेको देविस्थानडाँडाबा व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु
काठमाडौँ । विश्वबजार प्याराग्लाइडिङ प्रालिले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरेको छ । उक्त कम्पनीले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड […]
२०८० असार ३१ गते, आईतवार