हिमपहिरोमा परी ३ आरोहीको मृत्यु

काठमाडौं । सगरमाथाको हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । आज सगरमाथा आरोहण गर्ने क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ मुनि हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन शेर्पा आरोहीको मृत्यु भएको हो ।हिमपहिरोमा परि ज्यान गुमाउनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरुको अहिले […]
२०७९ चैत्र २९ गते, बुधबार