आज जितिया पर्व

काठमाडौँ । जितिया पर्वको मुख्य दिन आज उपास (व्रत) परेको छ । थारू समुदायका महिलाले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (व्रत) र […]
२०७९ आश्विन २ गते, आईतवार