वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण
काठमाडौँ । ललितपुरस्थित गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछन्। समुन्द्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको […]
२०८० बैशाख ३ गते, आईतवार