सगरमाथा आरोहणमा विश्व रेकर्ड !
काठमाडौँ । दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् । बुढा मगरको टोली यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको शिखरमा पुगेको हो । शिखरमा पुगेसँगै उनले दुवै खुट्टा नभएकाले सगरमाथाको सफल आरोहण गरेको विश्व रेकर्ड पनि बनाएका छन् ।रोल्पाको थबाङ गाउँपालिकाको मिरुल […]
२०८० जेष्ठ ७ गते, आईतवार