पर्यटन

त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो। मौसममा सुधार हुने […]

२०७८ चैत्र १६ गते, बुधबार

गद्दी बैठक सर्वसाधारणका लागि खुला !

काठमाडौँ । बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त गद्दी बैठक अमेरिकी सहयोगमा पुर्निर्माण गरिएपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले […]

२०७८ चैत्र १५ गते, मंगलवार

ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

काठमाडौँ । मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आज आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरेका हुन् । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको […]

२०७८ चैत्र १२ गते, शनिबार

१३ पर्यटक धौलागिरि आरोहण गर्न बेसक्याम्पतर्फ

काठमाडौँ । पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको हो । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी […]

२०७८ चैत्र १ गते, मंगलवार

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, […]

२०७८ चैत्र १ गते, मंगलवार

नेवानिलाई साउदी अरेबिया उडान अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।संस्कृति, पर्यटन तथा नागरिक […]

२०७८ फाल्गुन २३ गते, सोमबार

दुई महिनामा ३७ हजार ७ सय पर्यटक भित्रिए

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ । २ महिनाकै अवधीमा गत वर्ष भन्दा दोब्बर पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी) मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार यो वर्ष फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक […]

२०७८ फाल्गुन २० गते, शुक्रबार

सिकारकाे सिजन सुरु : ९ नाउर र ७ झारल मार्न सकिने

काठमाडौं । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारकाे सिजन (याम) सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि ९ नाउर र ७ झारलको सिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । सिकार खेलाउन इच्छुक कम्पनीले […]

२०७८ फाल्गुन १३ गते, शुक्रबार

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले सुनाउनुभयो […]

२०७८ फाल्गुन १० गते, मंगलवार

म्याग्दीको तातोपानीमा पर्यटकको चहलपहल

काठमाडौं । म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहलपहल बढेको हो । त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका– ४ सिङगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् । कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिकस्थलमा […]

२०७८ फाल्गुन ९ गते, सोमबार