तीन लाख तिरेर नाउर र झारलको शिकार !

काठमाडौं । ढोरपाटन शिकार आरक्ष केन्द्रमा यस वर्षको पहिलो सिकार याममा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल एण्ड एक्पिडेसन कम्पनीमार्फत शिकारका लागि आएका बेल्जियमका नागरिक वार्य फ्रेडिक डार्कले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुईवटा वन्यजन्तुको सिकार गरेका हुन् । शिकारीले नाउर र झारल शिकार गरेबापत सरकारलाई तीन लाख ६१ हजार पाँच […]
२०७७ मंसिर १७ गते, बुधबार