लकडाउनका कारण बन्द रहेको फेवातालमा डुंगा सञ्चालन

काठमाण्डौ । लकडाउनका कारण बिगत सात महिनादेखि बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएसंगै पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका […]
२०७७ कार्तिक २३ गते, आईतवार