पर्यटन

नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको नरभक्षी बाघलाई शनिबार साँझ नियन्त्रणमा लिएको जमाएको छ । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच […]

२०७७ आश्विन ११ गते, आईतवार

कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन अनुमति !

काठमाडौं । पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने भएको छ । मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी गरेक छ । अनअराइभल भिसाका लागि गृह मन्त्रालयसँग समन्वय सुरु गरिसकेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । उनले मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई मात्र अनअराइभल भिसा दिइने बताए […]

२०७७ आश्विन १० गते, शनिबार

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । विश्व कीर्तिमानी आरोही शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान […]

२०७७ आश्विन ७ गते, बुधबार

साझाद्वारा लामो दुरीका गाडी संचालन

काठमाडौ । साझा यातायातले लामो दुरीका गाडी संचालन गर्ने भएको छ । चाडवाड नजिकिदै गर्दा यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको हो । सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको साझा यातायात कार्यालयले जनाएको छ । जाने र आउने गरी २–२ वटा गाडी आज साझ ७ बजे बाग्लुङको […]

२०७७ आश्विन ६ गते, मंगलवार

चैतदेखि ठप्प रहेको आन्तरिक हवाइ उडान सुरू

काठमाडौँ । गत सालकाे चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान आजवाट नियमितरूपमा सुरु हुँदै छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रकाे नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने आन्तरिक उडानका लागि सबै तयारी पूरा भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान र विमानस्थलहरूमा उडान सञ्चालनका […]

२०७७ आश्विन ५ गते, सोमबार

गोसाइकुण्ड जाने पदमार्गमा रेलिङ निर्माण

काठमाडौं । रसुवाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड जाने पदमार्गमा रेलिङ निर्माण भएको छ । नेपाली सेना कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिर देखि गोसाइँकुण्ड सम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रा सहज भएको हो । नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत साढें २ किलोमिटर अप्ठ्यारो भीरको बाटोमा रेलिङबार बनाइएको हो ।यसैगरी […]

२०७७ आश्विन ४ गते, आईतवार

‘बुढी पोल्ने’ पर्व मनाइँदै

काठमाडौं । आज आश्विन संक्रान्ति अर्थात बुढी पोल्ने पर्व । आज सुदूरपश्चिम प्रदेशमा धुमधामसंग बुढी पोल्ने पर्व मनाईँदै छ । द्वापर युगमा भगवान श्रीकृष्णले पृतना राक्षसनीलाई मारेको खुसीयालीमा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सोही सम्झनामा साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर […]

२०७७ आश्विन १ गते, बिहीबार

बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदै

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने लक्षका साथ् आज नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो ।आरोहणको जिम्मा पाएको नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार […]

२०७७ भाद्र ३१ गते, बुधबार

पर्यटन पुनरूत्थान गर्न कार्यदल !

काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीको संरक्षकत्वमा पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने उद्देश्यसहित कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरेर यस क्षेत्रको पुनरुत्थानका लागि नियमित सुझाव उपलब्ध गराउने बताइएको छ । त्यस्तै कार्यदलले सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माणमा पनि सहयोग गर्ने बताइएको छ ।कार्यदलमा पाटा, एसकेएएलजस्ता […]

२०७७ भाद्र २४ गते, बुधबार

रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साईत जुर्यो

काठमाडौं । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गते रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ । साइतमा मूर्तिलाई अवतरण गराइ बुङ्मती लैजाने निर्णय भएको हो ।ज्योतिषी कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङ्मती […]

२०७७ भाद्र २२ गते, सोमबार