रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै आपत्ति

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले आपत्ति जनाएका छ्न् । पन्तले साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि […]
२०७७ भाद्र २२ गते, सोमबार