पर्यटन

रातो मच्छिन्द्रनाथको रथारोहण हुदै

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज दिउँसो १२ बजेर १५ मिनेटमा हुने बताइएको छ । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताएका छन । उनले भने -“विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो […]

२०७७ श्रावण १० गते, शनिबार

साउन १० गते रातो मत्स्येन्द्रनाथको रथारोहण

काठमाडौं । पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ । पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ः१० देखि १२ः२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका हुन् । सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो […]

२०७७ श्रावण ७ गते, बुधबार

अयोध्याबारे गहिरो अध्ययन गर्न सुझाव: राम नेपालमै जन्मिएका हुन भन्ने के छ प्रमाण ?

काठमाडौँ । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे […]

२०७७ श्रावण ४ गते, आईतवार

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

काठमाडौं, २२ असार । उपभोक्ता समितिमार्फत् ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले मन्दिरको पुनर्निर्माण असार २० गते क्षमा पूजा गरी आजबाट काम सुरु गरिएको जानकारी दिए । शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ । उपभोक्ता […]

२०७७ असार २२ गते, सोमबार

हवाई उडान र सीमानाका साउन ७ सम्म बन्द

काठमाडाैं, १६ असार । गएराति राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निणय गरेको छ । यस निर्णयसंगै हवाई उडान र सीमा बन्द साउन ७ गते सम्म कायम रहने छ । गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा […]

२०७७ असार १६ गते, मंगलवार

रेडपाण्डा प्रजनन केन्द्र स्थापना

काठमाडौँ , १२ असार । इलामको सन्दकपुर गाउँपालिका १ स्थित टप्पुमा रेडपाण्डा प्रजनन् केन्द्र बनाउन थालिएकोे गाउँपालिका अध्यक्ष उदय राईले बताएका छन । पर्यटकको आकर्षणको रुपमा रहेको रेडपाण्डाको संख्या वृद्धि गर्न प्रजनन् केन्द्र बनाउन थालिएको बताइएको छ । रेडपाण्डाको संख्या वृद्धि गर्न स्थापना हुने प्रजनन् केन्द्रका लागि टप्पु सामुदायिक वन क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै आएको […]

२०७७ असार १२ गते, शुक्रबार

साना होटल व्यवसायी महासंघद्वारा माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाठौं, ११ असार । साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोरोनाका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना […]

२०७७ असार ११ गते, बिहीबार

वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी रोक

काठमाडौँ, १५ जेठ । नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कैलालीले वैज्ञानिक बनका नाममा सम्पूर्ण मूल्यमान्यतालाई लत्याउँदै निबौध रुपमा गरिएको बन फडानी रोकिएको जनाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विष्णुले प्रेस विज्ञप्ति जारी गरी यसरी बन फडानी गर्ने बन तस्कर र दलालहरूलाई जनकारबाही गर्ने युवा सङ्गठनको केन्द्रीय नीतिअनुसार नै सङ्गठनले कारबाही अघि बढाएको जनाएका छन् […]

२०७७ जेष्ठ १५ गते, बिहीबार

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा

काठमाडौं, १४ जेठ । चिनियाँ सञ्चारमाध्यमले सगरमाथाको उचाइ नाप्नका लागि सर्वेक्षकहरुको टोली चुचुरोमा पुगेको दृश्य प्रत्यक्ष प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो । टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्भेक्षण गर्ने चिनिया सञ्चारमाध्यमले जनाएका छन् । सर्भेमा चीनले हालसम्मकै आधुनिक […]

२०७७ जेष्ठ १४ गते, बुधबार

जङ्गली हात्ती गाउँ छिरेपछि…

काठमाडौं, २४ वैशाख । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहुँ, चामल, […]

२०७७ बैशाख २४ गते, बुधबार