पर्यटन

विश्वमा दुर्लभ मानिएको ‘सालक’ ‘भेटियो

काठमाडौं , २३ बैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ सल्यानटारमा विश्वमा दुर्लभ मानिएको स्तनधारी बन्यजन्तु सालक धादिङमा फेला परेको छ । सल्यानटारमा स्थानीयले राती गाउँमा सालक भेटेका हुन् । उक्त सालकलाई जिल्ला वन कार्यालय धादिङमा बुझाउने तयारी भई रहेको स्थानीय सन्जु श्रेष्ठले जानाकारी दिनु भएको छ । वन कार्यालयका प्रतिनिधि नआइपुगुन्जेल स्थानीय र […]

२०७७ बैशाख २३ गते, मंगलवार

होटल संघद्वारा ६ महिना होटल बन्द गर्ने निर्णय

काठमाडौं , २२ बैशाख । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । संघको हिजो बसेको बैठकले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । यसमा अलफ्ट, -याडिसन, अन्नपूर्ण लगायतका होटलका सञ्चालकहरु पनि सहमति छ […]

२०७७ बैशाख २२ गते, सोमबार

पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित

काठमाडौं, २१ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको हो । पाँचखाल नगरपालिका प्रमुख एवं […]

२०७७ बैशाख २१ गते, आईतवार

अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएकाको शव फेला

काठमाडौं , २० बैशाख । नेपाली सेनाले अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परि साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सबैको शव फेला परेको जनाएको छ । गत माघ ३ गते अन्नपूर्ण आधार शिविरमा जाने क्रममा हिमपातपछि आएको हिमपहिरोमा कोरियाली पर्यटकसँगै तीनजना नेपाली पथप्रदर्शक र भरिया बेपत्ता भएका थिए । शुक्रबार एक कोरियाली पर्यटक र एक नेपालीको […]

२०७७ बैशाख २० गते, शनिबार

हिमपहिरोमा बेपत्ता कोरियाली नागरिकको शव भेटियाे

काठमाडौं, १६ बैशाख । नेपाली सेनाको श्री विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिमपहिरोमा पुरिएर बेपत्ता भएका एक कोरियाली नागरिकको शव तीन झण्डै साढे तीन महिनापछि भेटिएकाे जनाएको छ । टोलीले कोरियाली नागरिकको शव हिजो फेला पारेर आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो । आज […]

२०७७ बैशाख १६ गते, मंगलवार

नेपालमा अलपत्र चिनियाँ पर्यटकको स्वदेश फर्कने चाहना

काठमाडौं, १५ वैशाख । चिनियाँ पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन […]

२०७७ बैशाख १५ गते, सोमबार

कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा

काठमाडाैं, १४ वैशाख । आध्यात्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने शालिग्राम शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा परेको छ । स्थानीय निकाय तथा निर्माण व्यवसायीहरुले विकासका नाममा मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन् गर्नाले नदीको अस्तित्व संकटमा परेको हो । कालीगण्डकी करिडोर निर्माण र बेनी–जोमसोम सडक बिस्तार तथा स्तरीकरणका नाममा कालीगण्डकी नदीलाई […]

२०७७ बैशाख १४ गते, आईतवार

हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार

काठमाडाैं, १३ वैशाख । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरेको छ । हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामाङको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । हराएकामध्ये […]

२०७७ बैशाख १३ गते, शनिबार

तस्कर र कर्मचारीको मिलेमतोमा वन कटानी

काठमाडाैं, १० वैशाख । सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्र दैनिक सयौं रुख कटान हुन थालेको बताइएको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेस मनी त्रिपाठी पदोन्नती भएर परियोजना छोडेपछि प्रमुख नभएको मौका छोपेर तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको परियोजनाका कर्मचारीले बताए । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको […]

२०७७ बैशाख १० गते, बुधबार

गैडा मृत अवस्थामा भेटियो

काठमाडाैं, ४ वैशाख । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी भित्र गैंडा मृत भेटिएको छ । उक्त भाले गैडाको खाग र खुर भने सुरक्षित रहेको छ । गैडा मृत भेटिएको क्षेत्र गैडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैडा सुखीभार क्षेत्रमै छन् । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा […]

२०७७ बैशाख ४ गते, बिहीबार