वन्यजन्तुको लागि एम्बुलेन्स
काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तुको लागि एम्बुलेन्स ल्याएको छ । नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको हो ।सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि सरकारको भन्सार छुटमा एम्बुलेन्स ल्याइएको हो । २५ लाख रुपैयाँ लागतमा एम्बुलेन्स ल्याइएको कोषका निमित्त प्रमुख रामकुमार […]
२०७६ जेष्ठ २९ गते, बुधबार