पर्यटन

ढोरपाटन शिकारवाट एक करोड ८५ लाख राजश्व सङ्कलन

काठमाडौं , ११ मंसिर । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार खेल्न सिकार कम्पनीले एउटा […]

२०७५ मंसिर ११ गते, मंगलवार

तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौँ, २० कात्तिक । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको भीड बढेको छ । तातोपानी कुण्डमा नुहाएमा विभिन्न रोगको उपचार हुने भएकाले मानिसको भीड बढेको हो । उपचारका लागि आएका बिरामी र उनीहरुको रेखदेखमा आएका आफन्तका कारण तातोपानीका होटल खचाखच भरिएका छन् । दसैं सकिएलगत्तै कुण्डमा बिरामीको […]

२०७५ कार्तिक २० गते, मंगलवार

नेपालका उत्कृष्ट १०० पर्यटकीय स्थल

काठमाडौं , १६ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपलका उत्कुष्ट एक सय पर्यटकीय स्थलका घोषणा गरेको छ । मन्त्रीस्तरी निर्णयबाट पर्यटन मन्त्रालयले बिहीबार ७७ जिल्लाका एक सय वटा गन्तव्य सार्वजनिक गरेको हो । प्रकृतिक, पुरातात्विक, एतिहासीक संस्कृतिक र धार्मीक दृष्टिकोणबाट नेपाल विश्वकै एक पर्यटकीय भएकाले सो ठाँउहरुबाट जनस्तरमा आर्थिक समृद्धी ल्याउँने पर्ने […]

२०७५ कार्तिक १६ गते, शुक्रबार

पाराग्लाइडिङ विश्वकप सुरु

काठमाडौं , १५ कार्तिक । आजदेखि पाराग्लाइडिङ विश्वकप सुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् । हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजत पदक जित्न सुफल नेपालले आफ्नै देशमा पहिलो पटक पाराग्लाईडिङको एक्युरेसी विश्वकप गर्न लागेको हो । प्रतियोगिताका लागि […]

२०७५ कार्तिक १५ गते, बिहीबार

मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ !

काठमाडौं, १४ कात्तिक । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो […]

२०७५ कार्तिक १४ गते, बुधबार

मुस्ताङमा पर्यटकको ओइरो

काठमाडौं, १० कात्तिक । प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरले सुसज्जित जिल्ला, मुस्ताङ भ्रमणका लागि अहिले सबैभन्दा उपयुक्त मौसम हो । त्यसै कारण अहिले हजारौँ पर्यटक मुस्ताङ पुगेका छन् । अचेल मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र कागवेनीधाममा दर्शनार्थीको घँुइचो छ । त्यस्तै, ऐतिहासिक लोमान्थाङ दरबार, दामोदर कुण्ड, ढुम्बाताल, कुक्ष्बु तेरङगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मार्फागाउँ, […]

२०७५ कार्तिक १० गते, शनिबार

माइपोखरीमा पर्यटकको भिड

काठमाडौं, ९ कात्तिक । इलामको प्रमुख पर्यटकीय र धार्मिक स्थल माइपोखरीमा दसैंको अवसर पारेर माइपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । इलाम सदरमुकामबाट बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा झापा र मोरङबाट आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् । त्यसैगरी छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट पनि माइपोखरी […]

२०७५ कार्तिक ९ गते, शुक्रबार

विश्वका उत्कृष्ट भ्रमणयोग्य सहरमध्ये काठमाडौं पाँचौं नम्बरमा

काठमाडौं , ८ कार्तिक । लोन्ली प्लानेटले सन् २०१९ का लागि तय गरेको उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ले काठमाडौंलाई विश्वका उत्कृष्ट १० गन्तव्यको सूची तयार पारेको हो । आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पाँचौं […]

२०७५ कार्तिक ८ गते, बिहीबार

चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने

काठमाडौं, ७ कार्तिक । १७ महीनादेखि बन्द रहेको रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा आजदेखि पुनः उडान सेवा शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताएक छन । उनका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु गर्ने बताइएको छ । हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी […]

२०७५ कार्तिक ७ गते, बुधबार

सेतो घोडेजात्रा सम्पन्न

काठमाडौं , ३ कार्तिक । ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेतो घोडाजात्रा गए राति सम्पन्न भएको छ । बडादशैँको मध्यरातमा हुने सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिन रात्रि समयमा हुने गर्छ । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिएपछि […]

२०७५ कार्तिक ३ गते, शनिबार