यार्तुङ महोत्सव सम्पन्न
काठमाडौं, १२ भदौ । हिमाली जिल्ला मुस्ताङको यार्तुङ महोत्सव सकिएको छ । जनैपुर्णिमाकै दिन वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बसोबास गर्ने हिमाली आदिवासी जनजाती गुरुङ समुदायको सांस्कृतिक पर्व यार्तुङ भएकाले सर्वसाधारणको भीड थियो । बर्खायामको समाप्तिपछि हिउँदयाम लाग्यो भन्ने सङ्केतस्वरुप उक्त समुदायले यार्तुङ मनाउने गरेका हुन् । समाजसेवी छिरिङ धावा गुरुङका अनुसार यार भनेको बर्खायाम र तुङको […]
२०७५ भाद्र १२ गते, मंगलवार