बैतडीमा प्याराग्लाइडिङ
काठमाडौ, ७ कात्तिक । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा हुने भएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि कात्तिकको तेस्रो सातामा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । यसअघि सुदूरपश्चिमेलीको मुख्य पर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि प्याराग्लाइडिङ सञ्चालनमा आउने भनिएको भए पनि […]
२०७३ कार्तिक ७ गते, आईतवार