राष्ट्रसङ्घ महासचिव मुनलाई लुम्बिनीमा निम्तो
काठमाडौँ, १३ चैत । २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको छ । २५६० औँ बुद्धजयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको बृहत् अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आनन्द […]
२०७२ चैत्र १३ गते, शनिबार