पाँच हजारमा तीन दिन सौराहा घुम्न पाइने
काठमाडौं, २८ असोज । चितवनको सौराहास्थित होटल जंगल एड्भेञ्चर वर्ल्ड ‘दशैं तिहार फेस्टिवल अफर’ ल्याएको छ । अफर अन्तर्गत ४ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिन सौराहामा बस्न र घुम्न सकिने छ । होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर मदन भण्डारीका अनुसार प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेक फास्टसहित जंगल सफारीको मज्जा […]
२०७२ आश्विन २८ गते, बिहीबार