प्याराग्लाडरलाई लाइसेन्स वितरण
काठमाडौ, १० भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाडिङ्ग पाइलटलाई लाइसेन्स दिन सुरु गरेको छ । प्राधिकरण पोखरा कार्यालयले पहिलोपटक ४ जनालाई लाइसेन्स दिएर सो कार्यको सुरुवात गरेको हो । नेपालमा प्याराग्लाइडिङ्ग भित्रिएको १९ वर्षपछि नेपाली पाइलटले नेपाल सरकारबाट लाइसेन्स पाएका छन् । नेपालकै पहिलो प्याराग्लाइडिङ्ग पाइलट राजेश बमजनसँगै दामोदर पराजुली, सानोबाबु सुनुवार र विमल […]
२०७२ भाद्र १० गते, बिहीबार