भोलिदेखि सेतो मच्छिन्द्रनाथ रथजात्रा
काठमाडौँ, १२ चैत । भोलिदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भोलिदेखि १७ गतेसम्म हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै रथयात्राका लागि स्थानीय जनता र सरकारी पक्षबाट पर्याप्त सहयोग पाएको बताए । समितिका सचिव सुजीव बज्राचार्यले सेतो मच्छिन्द्रनाथ रथजात्रा सम्पन्न […]
२०७१ चैत्र १२ गते, बिहीबार