पर्यटन

एघार महिनामा ९ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख ८६० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार […]

२०८० मंसिर १६ गते, शनिबार

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

काठमाडौँ । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । तालमा पौडी खेल्दा प्रत्येक वर्ष डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए । माडी नगरपालिका-८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको […]

२०८० मंसिर १२ गते, मंगलवार

उग्रतारा मेला सुरु

काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतर्फ अग्लो रमणीय डाँडामा रहेको उग्रतारा देवीस्थानका बारेमा विभिन्न किंबदन्तीहरु रहेका छन् ।किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिएपछि निरन्तर रगतको धारा […]

२०८० मंसिर १२ गते, मंगलवार

‘देहिजाँत’ मेला हुँदै

काठमाडौँ । बैतडीको मेलौली भगवती मन्दिरमा जात्रा ‘देहिजाँत’ हुने भएको छ । देहिजाँतका लागि मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक तथा वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी […]

२०८० मंसिर १० गते, आईतवार

मुस्ताङमा पर्यटकको ओइरो

काठमाडौँ । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । घाँसा […]

२०८० मंसिर ८ गते, शुक्रबार

चिच्याएर वर माग्ने मेला सुरु

काठमाडौँ । पाल्पामा चिच्याएर वर माग्ने मेला सुरु भएको छ । आजदेखि सुरु भएको मेला पाँच दिनसम्म चल्नेछ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न […]

२०८० मंसिर ७ गते, बिहीबार

नेवानिलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान !

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानवाट सम्मानित गरिएको छ । भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दै आएको मुसाफिर मिडिया हवले भारतमा उडान भर्ने एयरलाइन्सहरुमध्ये सन् २०२३ को लागि नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो । १६ नोभेम्वर, २०२३ मा दिल्लीमा आयोजित […]

२०८० मंसिर २ गते, शनिबार

जाडो छल्न नेपाल आइपुगे चरा

काठमाडौँ । जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा […]

२०८० मंसिर २ गते, शनिबार

तस्करले दुई गैँडा मारे !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्। दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। उनले भने, “छ वर्षको […]

२०८० मंसिर १ गते, शुक्रबार

फुल्चोकी क्षेत्र : साहसिक खेल-पर्यटनको ‘हव’ बन्दै

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी-विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भए।मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी गरेको थियो।फुल्चोकीमा मन्त्री किराँतीले […]

२०८० कार्तिक २७ गते, सोमबार