रानीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको जनाएको छ ।महानगर प्रहरीले सरसफाइ गरेर सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट […]
२०७९ चैत्र १० गते, शुक्रबार