दुईवटा गैँडा मृत भेटिए !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले दुईवटा गैँडा मृत भेटिएको जानकारी दिएका छन् । अधिकारीले निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको बताए ।केटो गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ । यी दुई […]
२०७७ माघ ९ गते, शुक्रबार