बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

काठमाडौं । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैक्रममा आज सो मन्दिरमा सुनको लेपन भएको गजुर राखिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।यस […]
२०७७ आश्विन १५ गते, बिहीबार