कोरोनाको कारण हिमाल आरोहण स्थगित
काठमाडौं, ३० फागुन । सरकारले कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको वसन्त ऋतुमा गरिने हिमाल आरोहण स्थगित गरेको छ । कोरोना भाइरस भित्रिन नदिन सतर्कता अपनाउँदै सरकारले यस सिजनमा हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले वसन्त ऋतुका सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय भएको अर्थ, […]
२०७६ फाल्गुन ३० गते, शुक्रबार