बन्दीपुरमा ७० प्रतिशत चिनियाँ पर्यटक
काठमाडौं , १४ पुष । पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये ३५० […]
२०७६ पुष १४ गते, सोमबार