रेस्टुरेन्ट एवं बारको सेवा शुल्क बन्द
काठमाडौं, १५ माघ । रेष्टुरेन्ट एवं बारको अत्तिरिक्त सेवा शुल्क हटाइएको छ । काठमाडौं, पोखरा र सौराहाका होटल तथा रेस्टुरेन्टहरूले अब सेवा शुल्कका रूपमा अतिरिक्त रकम नअसुल्ने भएका हुन् । सोमबार काठमाडौंमा सम्पन्न बृहत भेलाले यस्तो निर्णय गरेको रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल ‘रेबान’ले जनाएको छ ।चौतर्फी विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई […]
२०७५ माघ १५ गते, मंगलवार