प्लाष्टिक, नाई भन्नु ल !
काठमाडौँ, १८ पुस । के तपाई चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । अब निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ । ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, […]
२०७५ पुष १८ गते, बुधबार