चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’
काठमाडौं, २७ असार । नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागेको दुर्लभ एकसिङे गैंडाको एकजोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको गैंडा मंगलबार राति काठमाडौं ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंडा सहजरुपमा काठमाडौं भित्र्याइएको जानकारी दिए । काठमाडौं ल्याइएको गैंडा चीन […]
२०७५ असार २७ गते, बुधबार