दहताल ओझेलमा
काठमाडौं, २९ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पोखराको फेवाताल जस्तै बनोट रहेको यो दहताल परिसरमा भौतिक पूर्वाधार निर्माण गरी प्रचार–प्रसार गर्न सके पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । वरिपरि छरिएर रहेको बस्ती, तालको छेवैबाट पर्यटकीय स्थल झाँक्रीपानीसम्म पुग्ने मोटरबाटो, हरियाली र मनमोहक प्रकृति, […]
२०७५ जेष्ठ २९ गते, मंगलवार